काठमाडौ– गत बैशाखमा एकीकरण भएका नयाँ शक्ति र संघीय समाजवादी पार्टी बिचको नयाँ बनेको समाजवादी पार्टी नेपालले आफ्नो नयाँ चुनाव चिन्ह हातको पञ्जा लाई बनाउने निर्णय गरेको छ।
तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैको चुनाव चिन्ह नराख्ने सहमति भएको थियो। नयाँ शक्तिको आँखा र समाजवादीको मसाल चुनाव चिन्ह थियो । समाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उलब्धीको रक्षा र विकास गर्नुलाई आफ्नो मुख्य राजनीतिक कार्यदिशा बनाएको छ।
समाजवादी पार्टी नेपालको नयाँ चुनाव चिन्ह पञ्जा
दुवै पार्टीले नयाँ चुनाव चिन्हको परिवर्तनगर्ने क्रममा हातको पञ्जा बनाउने सहमति भएको हो। समाजवादी पार्टी नयाँ चुनाव चिन्ह पञ्जा लाई बनाउने माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएको छ। आयोगले भने उक्त मागको निर्णय गर्न बाँकी नै छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस