काठमाडौँ– एसिड आक्रमण गर्नेलाई कानुन संसोधन गरेरै भएपनि आजीवन कारावास वा मृत्युदण्डको व्यवस्था हुनैपर्ने समाजवादी पार्टीका नेता तथा सांसद प्रदीप यादवले माग गर्नुभएको हो।
सांसद यादवले यस्तो जघन्य अपराध रोक्न र दोहोरिन नदिन कडा भन्दा कडा सजायको ब्यबस्थापनको आवश्यकता रेहेको प्रस्ट पार्नुभयो। भर्खरै भएको एसिड आक्रमणका घाइते मुस्कान खातुनको रकम अभावमा उपचारमा समस्या देखिएकाले सरकारसँग सहयोगका लागि समेत सरकारसँग आग्रह पनि गर्नुभएको छ।
आफ्नो तर्फ़बाट ५० हजार सहयोग गरेको र प्रदेश २ को मुख्यमन्त्रीलाई भनेर पाँच लाख रुपैयाँ सहयोगको व्यवस्था मिलाएको सांसद यादवले जानकारी गराउदै थप अपुग रकमभने सरकारको जिम्मेवारी भएको बताउनुभयो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस