काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष अखडामा नै रहने बताएका छन्।
संविधान दिवस/राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। विरोधीहरुले आफूलाई मरिहालोस् भनेको भन्दै अचम्म लागेको समेत उनले बताए।
‘यो बाँचोस् तैपनि मुकाबिला गर्छौं भन्ने छैन’, उनले भने, ‘मरिगए हुन्थ्यो भन्ने चाहनेहरुलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु।’
अस्तित्व रक्षाको लडाइँमा अहिलेदेखि सुरु गरे हुन्छ’, उनले आग्रह गरे।
प्रधानमन्त्रीले आफू १५ वर्षअघि बिरामी भएको दोहोर्याए। ‘बाँकी १५ वर्ष अखडामा हुन्छु म। त्यसकारण पूजा अर्चना कतै गरेर केही हुन्छ भने गर्न दिने मेरो विचार छ’, उनले भने।
उनले बिहीबार आफू हल्का उपचारका लागि सिंगापुर जान लागेको बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस