काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले हालैको बाढी तथा डुबानका कारण प्रभावित भएको क्षेत्रमा तत्काल पुनर्निर्माणको काम थाल्ने बताएका छन् ।
बाढी तथा डुबान प्रभावित प्रदेश नम्बर २ का जिल्लाको बुधबार अवलोकन गरेपछि गृहमन्त्री थापाले चाँडै सरकारले तत्कालै पुनर्निर्माण सुरु गर्ने बताएका हुन् ।
मन्त्रीहरुसहितको टोली लिएर रौतहट पुगेका गृहमन्त्री थापाले उद्धारकको काम लगभग सकिएकाले अब पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढाउने बताएका हुन् ।
अनुगमनका लागि गएको टोलीमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रीहरु उपेन्द्र यादव, रघुवीर महाशेठ, वर्षमान पुन, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणी खड्का तथा रौतहटका सांसद प्रभु साह थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस