काठमाडौँ – संघीय समाजवादी फोरम पार्टी सरकारबाट बाहिरिने भएको छ । फोरमका वरिष्ठ नेता अशोक राईले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् ।
‘संविधान संशोधनसहितको राजनीतिक सहमतिमा सरकारलाई दुई तिहाइ बनाउन सघायौं’, किराँत राई समाधिस्थल व्यवस्थापन समितिको तेश्रो अधिवेशनमा शनिबार नेता राईले भने, ‘प्रधानमन्त्रीज्यूलाई सहमतिअनुसार संविधानको बाधक एउटा चुकुल खोलिदिनोस् भन्यौं । नसुनेरै एक वर्ष बित्यो ।’
राईले राजपा संविधानको बाधक धारा संशोधन नभएकैले सरकारबाट बाहिरिएको बताए कान्तिपुर दैनिकबाट । उनले भने, ‘प्रधानमन्त्री अरुलाई समान देख्ने अवसर दिनुहुन्न । उहाँ बयलगाडीको गतिमा अगाडि बढिरहनुभएको छ । त्यसैले अब हाम्रो पार्टी सरकारबाट बाहिरिन्छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस