पोखरा-राजश्व नतिर्ने, छल्ने तथा भ्रष्टचारीलाई कारवाही गर्न माग गर्दै समाजवादी युवा संघ कास्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसी मार्फत समाजवादी युवा संघ केन्द्रीय सदस्य देवजंग क्षेत्री र संघका कास्की सचिव डि.बी.गुरुङले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको हो।
ज्ञापन पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी रमेश केसीले ज्ञापन पत्र तत्काल पठाउने बताउदै सुशासन र समृद्धिका लागि युवाहरुको साथ आवाश्यक रहेको उल्लेख गरे।
त्यस्तै समाजवादी पार्टीका केन्द्रीय सदस्य हुमबहादुर गुरुङले सुशासन कायम गर्नका लागि समाजवादी युवा संघका साथै समाजवादी पार्टी साथ दिन तयार रहेको बतादै कास्कीमा सुशासन र समृद्धिका लागि आफुहरुको साथ रहने बताए।
उक्त ज्ञापनपत्रमा एनसेल प्रकरणका दोषीलाई कारवाही र एनसेल सँग तत्काल कर असुली गर्नुपर्ने माग समेत गरिएको छ।
बढ्दो भ्रष्टचार, महंगी, बेथिति र कर छलिकै कारण नेपालको आर्थिक रुपमा असफल भएकाले तत्काल राज्यलाई ठग्नेहरुलाई कारवाही गर्न ज्ञापनपत्रद्वारा माग गरिएको छ।
बेथितिकै कारण मुलुकमा सुशासन कायम हुन नसकेका सुशासन कायम गर्न सरकारलाई माग गरिएको छ, अन्यथा समाजवादी युवा संघ आन्दोलित हुन बाध्य हुने चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख गरिउको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस