पोखरा- नेपाली कांग्रेसका कास्की सभापति कृष्णबहादुर केसीको मेजर सर्जरी हुने भएको छ । पश्चिमाञ्चल स्वास्थ विज्ञान प्रतिस्ठानको ओपिडी कक्षमा उनको सर्जरी हुने भएको हो ।
बिहान ९ बजे केसीको सर्जरी थालिने छ । केसीलाई डेरमोइडको समस्या देखिएपछि मेजर सर्जरी गरिने भएको हो । केसीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै पार्टी कार्यकर्ताहरु अस्पताल पुगेका छन् ।
अप्रेसन अघि बोल्दै केसीले सादा जीवन उच्च विचार व्यवहारले देखाउनु पर्ने बताए । उपचारको लागि विदेश जानु भन्दा पनि सरकारी अस्पतालमै पनि राम्रो उपचार हुने भएकाले यहि सर्जरी गर्न लागेको उनको भनाई छ ।
सभापति केसीको अप्रेशनमा डाक्टर नरेन्द्र विक्रम गुरुङ, सुरेश राज पौडेल सहितको टोलि खटिने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस