यासोक-कुम्मायक गाउपालिका वडा नम्बर १ ओर्दिनका ३४ को फणीन्द्र दर्जीलाई संकल्प ब्याण्ड यासोकले ६ हजार रुपैयाँ सहयोग गरेको छ ।
दुवै मिर्गौला सुन्निएका दर्जीले उपचारकालागि सहयोगका लागि याचना गरेपछि ब्याण्डले आर्थिक संकलन गरेर सो रकम प्रदान गरेको हो ।
आर्थिक अबस्था कम्जोर भएका दर्जीको हाल धरान घोपा अस्पतालमा उपचार भइरहेको छ ।
एक छोरा र श्रीमती भएका दर्जीको उपचार खर्च अझै लाग्ने भएकाले देश बिदेशमा रहेका सम्पुर्ण महानुभावहरुमा कृपया ‘म बाच्न चाहान्छु’ भन्दै उपचारको लागि सबैलाई सहयोगको अपिल गरेका छन् ।
उनले स्थानीय सरकार कुम्मायक गाउपालिका साथै सम्पुर्ण संघ सस्थालाई पनि आफ्नो उपचारका निम्ति उपचार खर्च जुटाइ दिन अनुरोध गरेका छन ।
सड्ढल्प ब्यान्ड यासोकका अध्यक्ष सुर्य लावती फोन न, 9862666898 मा सम्पर्क राखेर आर्थिक सहयोग गरिदिन हुन दर्जीले गुहार मागेका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस