यासोक-पाँचथर जिल्लाको कुम्मायक गाउपालिकाको यासोक बजारमा २५ औं विश्व आदिवासी दिवस मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ कुम्मायकको आयोजनामा मनाइएको उक्त दिवशको ‘सम्पुर्ण आदिवासी जनजाति एक हौ , २५ औ अन्तरास्ट्रिय आदिवासी दिवस सफल पारौ’ भन्ने मुलनारा रहेको थियो |
सो अवसरमा राष्ट्रियगान साथै लिम्बु सस्कृति के:लाङ ( च्याब्रुङ्ग नाच ) या: लाङ्ग (धान नाच ) को प्रदर्शनी गरिएको थियो | थियो
कुम्मायक गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ्को प्रमुख आथित्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष देबेन्द्र लावती समाजबादी पार्टी कुम्मायक तथा लिम्बुवान प्रदेश समितिका सदस्य जकेन्द्र लावती नेकपा कुम्मायक संयोजक मेघराज निरौला,नेपाली काङ्ग्रेस कुम्मायक सभापति तुलसी निरौला,राप्रपा नेपालका महेन्द्र लावती, राप्रपा संयुक्तका मदन चाम्लिङ हरि सम्बाहाम्फे बिमला हेम्भ्या लगायत किरात याक्थुङ चुम्लुङ , किरात राई यायोख्या , नेवा देय दवु: , नेपाल मगर संघ , भुजेल सेवा समाज नेपाल माझी संघ र तामाङ धेधुङ संघ तथा गैर आदिवासीको व्यापक भेलामा सस्कार सस्कृती भाषा जलजमिन हकाधिकार स्थानीय सरकारले सुनिश्चित नगराइ मुलुकको र्राष्ट्रिय गौरवको सपना पूरा नहुने कुरा औल्याइएको थियो ।
कार्यक्रम आदिवासी जनजाति कुम्मायकका अध्यक्ष टि एन सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस