पाँचथर-पाँचथरमा पनि डेंगुका विरामी भेटिएका छन् । केहि दिन यता ज्वरोको लक्षण देखिएर परिक्षण गराउन आएका पाँच जनामा डेंगुे देखिएको हो । सदरमुकाम फिदिम स्थित जिल्ला अस्पताल र समर्पित अस्पतालमा आएका पाँच जनामा विरामीमा डेंगु भेटिएको हो ।
समर्पित अस्पतालका शिशिर आङ्बोका अनुसार फिदिम १२ का रामप्रसाद राई, फिदिम १ का रोशन श्रेष्ठ, कल्पना भण्डारी, गजेन्द्र भण्डारी र भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरमा कार्यरत नायव शुव्वा पुरुषोत्तम पौडेलमा डेंगु भेटिएको हो ।
डेंगुेको परिक्षण गर्ने किड समर्पित अस्पतालमामा मात्र छ । जिल्ला अस्पतालले समेत समर्पितमै परिक्षणका लागि रेफर गर्ने गरेको समर्पित अस्पतालका सूचना तथा सम्पर्क अधिकारी शिशिर आङवोले जानकारी दिए।
दुवै अस्पताल आएका मध्ये ५ जनामा डेंगु पुष्टि भएपछि २ जनालाई नोवल अस्पताल विराटनगर, एक जनालाई झापाको वि एण्ड सि अस्पतालमा पठाइएको आङ्बोले बताए । साथै वाँकी २ जनालाई समर्पित अस्पतालमा उपचारका लागि भर्ना गरिएको आङवोले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस