पाँचथर- प्रशव वेदनाले छट्पटाइरहेकी पाँचथर तुम्वेवाकी एक महिलाको हेलिकोप्टर मगाएर उद्धार गरिएको छ । सोमवार उद्धार गरिएकी महिला जिल्लाको तुम्वेवा ४ की २० वर्षीय रुपा लिम्वू छिन । केहिदिन अगावै महिना पुगेकी उनलाइ जिल्लाका विभिन्न राजमार्गमा गएको पहिरोका कारण अस्पताल लैजान सकिएको थिएन ।
यसैविच उनी सहित पेटको बच्चाको ज्यान जोखिममा पर्ने सम्भावना देखिएपछि गृह मन्त्रालयवाट हेलिकोप्टर मगाएर उनको उद्धार गरिएको पाँचथरका प्रमूख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए ।
लिम्वूलाई कोशी अञ्चल अस्पताल विराटनगर पु¥याइएको छ । स्थानीय स्वास्थ सस्थामा सुत्केरी गराउन सक्ने अवस्था नरहेपछि नेकपाका तुम्वेवा अध्यक्ष खड्ग सम्वाहाम्फेको अनुरोधमा गाँउ पालिका अध्यक्ष होमनाथ थापा सहित स्थानीय तह र प्रदेश सरकार अन्तरगतका जनप्रतिनिधिको पहलमा जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टर मगाएको थियो ।
काठमाण्डौवाट आएको हेलिकोप्टरले मौवा स्थित इन्द्रायणी माविको खेल मैदानमा अवतरण गरी उनको उद्धार गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस