धरान-प्रदेश १ लाई केन्द्रित बनाएर उद्यमशिलता ,जवाफदेहिता ,सार्वजानिक मुद्वाका काम गर्दै आएको ‘ईपीआई-अ सेन्टर अफ आइडिया’ले श्रावण २६,२७ र २८ गते पूर्वी नेपालको पर्यटकीय गन्तव्य भेडेटारमा उद्यमशिलता क्याम्प गर्दै छ |
२५ जना सहभागीका लागि लक्षित गरी आयोजना गरिएको उक्त क्याम्पलाई आवर गोल इन्स्टिच्युटले व्यवस्थापन गर्ने छ भने क्याम्पको ३ दिनमा प्रशिक्षर्थीलाइ नेपाल किन गरिव छ ?, उधमशिलता बिकास , स्टार्ट अफ च्यालेन्ज, सरकारी तथा बैङ्किङ्ग प्रोसेस ,उधमका अनुभव तथा अन्य कुरामा प्रशिक्षण प्रदान गर्ने क्याम्पका संयोजक वालचन्द्र नेपालले जनाकारी दिए |
नेपालका युवा वर्गमा देखिएको बैदेशिक रोजगारले नेपाललाई आर्थिक रुपमा क्षति पुगी रहेको र क्याम्पमा नेपालमै केहि गर्ने वातावरण साथै राम्रो आइडिया भएकालाई लगानी कर्ता सम्म पुर्याउने उदेश्यका साथ क्याम्पको तयारि गरिएको ‘ई.पी.आई-अ सेन्टर अफ आइडिया’का आउटरिच अफिसर अभिष कटुवालले बताउछन |
३ दिने क्याम्पको सहभागीका लागि अनलाइन फारम एभरेष्ट पोलेसी इन्स्टिच्युटको(‘ई.पी.आई-अ सेन्टर अफ आइडिया) फेसबुक पेज तथा वेब पेजमा गएर भर्न सकिने र यो क्याम्प द्रोस्रो पल्ट आयोजना गरिएको र पहिलो क्याम्प इटहरीमा भएको ‘ई.पी.आई-अ सेन्टर अफ आइडिया’ अप्रेसन डिरेक्टर गायत्री कार्कीको भनाइ छ |
कार्कीका अनुसार पहिलो क्य्मापमा २७ जना सहभागी भएका थिए भनी प्रशिक्षक का रुपमा विकल्प एण्ड अल्टरनेटिभका निर्देशक बसन्त अधिकारि , समृद्ध फाउन्डेसनबाट रोशन श्रेष्ठ, सुरथ ग्रिरी ,वल्ड लिंक इन्टरनेट केन्द्रिय कार्यालयबाट सुजन पौडेल लगायतको उपस्थिति थियो भनि यो पल्ट ग्लोबल अन्टरपेनरसिप नेटवर्कका नेपाल प्रमुख दिपेन्द्र चौलगाई ,उधमी सुरज बैध , विकल्प एण्ड अल्टरनेटिभका निर्देशक बसन्त अधिकारि वल्ड लिंक इन्टरनेट केन्द्रिय कार्यालयका सुजन पौडेललाई प्रस्ताव गरिएको बताइन |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस