पाँचथर-सदरमुकाम फिदिममा सार्वजनिक रुपमा रहेका कुकुर बिरालोको वन्ध्याकरण शिविर मंगलवार सम्पन्न भएको छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको आयोजनामा ३ दिन सम्म संचालित शिविरमा ७५ वटा कुकुर विरालोको निःशुल्क वध्याकरण गरीएको पशु सेवा विज्ञ केन्द्र पाँचथरका प्रमुख इन्द्रनारायण शाहले वताए ।
भेटनेरी अस्पतालले घर पालुवा कुकुर र विरालोसँगै सार्वजनिक रुपमा रहेका कुकुर समेत समातेर बन्ध्याकरण गरिरहेको कार्यालयका सूचना अधिकारी निरज भट्टराईले जानकारी दिए । वन्ध्याकरणमा मेल तथा फिमेल दुवै कुकुर विरालोको वन्ध्याकरण गरीएको जस्का कारण अनावश्यक रुपमा हुने कुकुर विरालोको प्रजनन् दरमा कमी आई रेविजको संक्रमणमा कमी आउने अपेक्षा गरीएको छ ।
शिविरमा जिल्ला वाहीरवाट आएका डग क्याचरहरुले वजारमा रहेका सार्वजनिक कुकुर विरालोहरु पासोमा पारेर भेटेनरी अस्पताल सम्म पुर्याउने र पासोमा परेका कुकुरलाई सुइ लगाएर लट्याएपछि बन्ध्याकरण गरिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस