पाँचथर-अपाङ्गता भएकी २० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का २६ वर्षीय लाले भन्ने सुरेश भुजेलविरूद्ध जिल्ला अदालत पाँचथरले ८ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश मनोज केसीको इजलासले विहीवार गरेको फैसलामा कसुरदारबाट पीडितलाई ३० हजार रुपैयाँ समेत क्षतिपूर्ति भराउन भनिएको छ । केसी इजलासको फैसला अनुसार कसुरदारलाई कैद भुक्तान गर्न जिल्ला कारागार चलान गरिएको सो अदालतका सूचना अधिकारी याम चौहानले बताए ।
अदालतको आदेशले आरोपित ०७५ पुस २२ गतेदेखि पूर्पक्षका लागि कारागारमा रहेका थिए ।
पीडितलाई मङ्सिर २७ गते बलात्कार गरेको भन्दै पुस १ गते पीडिका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पताल पाँचथरमा स्वास्थ्य परिक्षण भयो । आरोपितलाई प्रहरीले पुस १ गते नै गिरफ्तार गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस