पाँचथर-पाँचथरको याङवरक गाँउपालिका २ फलैंचाका का विभिन्न स्थानमा पहिरो गएको छ । भारी वर्षसँगै पहिलो गएको स्थानीयले जनाएका छन । मंगलवार राति याङवरक २ का मुक्लाबुङ, धिमाले चिङमा र बेतेनी लगायतका स्थानमा पहिरो गएको वडा नम्बर २ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।
पहिरोले स्थानीय पहलमान राईको घर वगाएको छ भने । केहि वाख्रा,गोरु र गाई समेत वगाएको छ । लगातार वर्षा पछिको पहिरोले स्थानिय ३ टोलका दर्जन वढि घरहरुमा क्षति पुगेको वताइएको छ ।
घट्नास्थलमा प्रहरी टोली पुगी सकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोका कारण भएको क्षतिको एकिन विवरणा भने थप बिवरण आउन बाँकी छ ।
घटनास्थलमा सिमा प्रशासन कार्यालय च्याङथापुका प्रमुख बिनोद चौहान सहित फलैंचा प्रहरी चौकीको टोली समेत परिचालन भएको छ ।
पहिरोका कारण दर्जनौ घरपरिवार विस्थापित भएको घटनास्थलमा खटिएका असई जिवन कार्कीले जानकारी दिए ।
घटनास्थलमा सिमा प्रहरी चौकी च्याङथापु र प्रहरी चौँकी फलैँचाको प्रहरी टोली खटिएको छ ।
पहिरोले खानेपानी विद्युत र वाटोमा समेत ठूलो समस्या भएको वताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस