सोल – ईपिएस प्रणाली मार्फत कोरिया आएर २०१७ मा फर्कने कामदारले केहि समय सिबिटी परिक्षा दिन नपाउने भएका छन् |सिबिटी परिक्षा प्रत्येक ३ / ३ महिनामा खुल्दै आएको थियो |
२०१६ मा सिबिटी परिक्षा दिएर बसेका कामदारको संख्या धेरै भएकाले केहि समयको लागि स्थगित गरिएको छंग्वान बिदेशी परामर्श केन्द्रमा कार्यरत स्नेहा लामाले हटपाटीसंग टेलिफोनमा भनिन | लामा कार्यरत मरामर्श केन्द्रमा गत शुक्रबार एचआरडी कोरियाबाट स्थगित गरिए मेल प्राप्त भएको पनि बताईन |
त्यसै गरि बिदेशी परामर्श केन्द्रमै कार्यरत उमा गुरुङले पनि आफुले आज दिउसो एचआरडी कोरियामा टेलिफोन गरेर बुझ्दा अहिले केहि समयको लागि सिबिटी परिक्षा स्थगितको भएको जानकारी प्राप्त गरेको बताईन |
सिबिटी परिक्षा स्थगन नेपाल लगायत ईपिएस प्रणाली लागु भएको सबै देशमा लागु हुने पनि लामाले बताईन | अहिले सिबिटी परिक्षा पास भएर बसेका कामदार भने कोरिया आउन पाउनेछन | अब कहिले देखि फेरि परिक्षा खुल्ने भनेर अहिले नै समय निश्चित नभई सकेको पनि उनीले बताईन |
यसबारे सोल स्थित नेपाली दुताबासका श्रम सहचारी देवराज ढकालसंग बुझ्न खोज्दा अहिलेसम्म आफुलाई आधिकारीक जानकारी नआएको बताए |
यसबारे थप ईपिएस कार्यालय ग्वार्कोमा बुझ्न खोज्दा सम्पर्क हुन् सकेन |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस