हङकङ-७० लाख जनसंख्या भएको हङकङमा कोरोना भाइरसवाट ४८ जना संक्रमित भएका छन् | उनीहरुको विभिन्न अस्पतामा उपचार भइरहेको छ भने हालसम्म एक जनाको मृत्युु भइ सकेको छ।
चीनसंग जोडिएको हङकङमा खाध्य समाग्री लगायत दैनिक उपभोगका वस्तुहरु चीनवाट आयात गरिन्छ । चीन लगयत सक्रमण फैलिएका देशहरुवाट हङकङमा आउने खाध्य अन्य वस्तुहरु लाई ३ दिन जाँच गरेर मात्रै हङकङमा प्रवेश दिई रहेको छ ।
खाध्य लगायत अन्य वस्तुहरु महंगी बढे पनि खासै समास्य देखिएको छैन तर प्रयोगकर्ता धेरै भएकाले ‘माक्स’ को आपूर्तीमा कम आएको र मूल्य वृद्धि भएको छ |
विभिन्न देशहरुले आफ्नो देशमा भोलि माक्सको आभाव हुने सम्भवना देखिएकोले चीन र हङकङमा माक्स निर्यात गर्न रोक लगाएको हुँदा हङकङ चिनमा माक्सको ठुलो आभाव पर्न गएको छ।
हङकङ सरकारले स्वास्थ्यकर्मी प्रहारी कर्मचारीहरुलाईसम्म प्रयाप्त माक्स उपलब्ध गराउन नसकेको भनी आलोचना भएको छ ।
हङकङका ३० प्रतिशत नागरिकहरुले अनलाइनवाट माक्स खरिद गरि रहेका छन ।
माक्सको यो महामारीमा करुणा हेयर सेलुन जोडन हङकङलेले ५० बर्ष माथिका नागरिक र घरेलुु कामदारलाई तीन लाख बैसठ्ठी हजार रुपैयाँको निशुल्क माक्स बितरण गरिएको सेलुनका प्रोपाइटर करुणा श्रेष्ठले जानकारी दिइन ।
चीनमा कोरोना भाइरसवाट १हजार ८ सय ६८ जनाको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस