सोल-दक्षिण कोरियामा रोजगारी गर्न आएका एक नेपालीको औद्योगीक दुर्घटनामा परेर मृत्यु भएको छ |
करिब दुई बर्षअघि कोरिया आएका सुनसरी इटहरीका केदार अधिकारीको काम गर्ने क्रममा मेसिनमा च्यापिएर मृत्यु भएको सगै काम गर्ने मृतकका साथी अशोक फुयालले जानाकारी दिए ।
ख्याङिदो यांगाम स्थित एक मोटर पार्टस कम्पनीमा कार्यरत अधिकारी आज बिहान करिब ११:४५ बजे काम गर्दैगर्दा दुर्घटना परेको बताइएको छ । ह्वासङ प्रहरी अहिले घटनास्थलमा पुगेर घटनाको विस्तृत जानकारी लिएर शव पोस्टमार्टमको लागि अस्पताल लगेको जानकारी प्राप्त भएको छ।
अधिकारी विवाहित भएको र नेपालका श्रीमती र एक एक छोरी रहेको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस