सोल – नेपाल मगर संघ गणतन्त्र कोरियाको आठौँ अधिबेशन फेब्रुअरी २६ तारिखको दिन झोगेसा बौद्ध गुम्बाको सभाहलमा हुने भएको छ ।
नेपाल मगर संघ ३५ औँ स्थापना दिवस तथा मगर संघ कोरियालाइ मन, वचन र कर्मले सहयोग गर्नु हुने खेलाडी,कलाकार, समाजसेवी तथा बिशेष महानुभावहरुलाइ सम्मान कार्यक्रम पनि सोही दिन आयोजना गरिएको जानकारी संघका अध्यक्ष खड्ग थापा मगरले जानकारी दिए |
सन २००३ देखि प्रवासी भुमी कोरियामा विभिन्न संघ संस्थासङ्ग हातेमालो गर्दै सामाजिक सेवाको काममा अग्र स्थानमा परिचित संस्थाले उक्त दिन डा. महाबिर पुनको राष्ट्रिय आबिस्कार केन्द्र स्थापनार्थ महाअभियानको लागि संकलन गरिएको रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको महासचिब सुब्बा रानामगरले बताए |
नेपालबाट बिभिन्न उद्धेश्यले कोरिया आइ विभिन्न पेशामा आबद्ध सम्पुर्ण मगर दाजु भाइ तथा दिदीबहिनीहरुमा उक्त कार्यक्रममा उपस्थिति भइ जुझारु, सक्षम, सामाजीक सेवाको भावनाले भरिएको दुरदर्शी एबम् बिज्ञ ब्यक्तीलाइ नेतृत्व चयन गरिदिनु हुन संस्थाले आग्रह गरेको छ |
मिति – २६ /०२ / २०१७
समय : बिहान ठिक ११ बजे
स्थान : झोगेशा बौद्ध गुम्बा (१ नम्बर ट्रेन लाइनको छोङ्गाक स्टेशन गेट नं २ बाट सिधा अगाडि )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस