सोल-कोरियामा रहेका म्याग्देली आपत बिपतमा आफ्नै घरमा बस्न पाउने भएका छन् | यसको व्यवस्था म्याग्दी प्रवासि नेपाली संघ (मोना) ले गरेको हो |
कोरियाको दोस्रो ठुलो पर्व सलनालको अवसर पारी ‘म्याग्दी घर’ को उदघाटन गरिएको छ | ‘म्याग्दी घर’मा कोरिया आई विविध कारणले कम्पनि छोडेका तथा कुनै समस्यामा परेका ब्यक्तिहरुलाई राख्न सक्ने गरि निर्माण गरिएको ‘म्याग्दी घर’ उदघाटन गरिएको छ |
मोना दक्षिण कोरियाको अध्यक्ष लोकबहादुर बानियाँको सभापतित्व तथा एनआरएन बरिष्ठ उपाध्यक्ष ओमनारायण जुग्जालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समितीमा रिक्त रहेका पदहरुमा मनोनयन समेत गरिएको छ ।
रिक्त सचिव पदमा सुनेश केसी, सदस्यहरुमा गोविन्द बानियाँ, सुमन पौडेल,मोनीका थापा , बिनिता क्षत्री र मदन बानियाँ नियुक्त भएका छन । सोहि कार्यक्रम बिच पाँच बर्षे कोरिया बसाइ सम्पन्न गरि नेपाल फर्कन लागेका संस्थाका खेलकुद संयोजक गंगाराज बानियाँलाई विदाइ समेत गरिएको थियो ।
कार्यक्रममा अन्य अतिथीहरुमा संरक्षकहरु भरत तुलाचन सल्लाकार भक्त तुलाचन ,गौरी बोगटी र थाईलैंड एनआरए न अध्यक्ष खगेन्द ढकालको आतिथ्यता रहेको थियो । साथै सोहि कार्यक्रममा संस्थाको आर्थिक आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस