सोल -दक्षिण कोरियाको नयाँ वर्ष सलनाल नजिकिए संगै नेपालबाट ठूला राजनीति दलका नेताको कोरियामा लर्को लागेको छ |
नेपाली कांग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्कसमितिको आयोजनामा जनवरी २७मा हुने कार्यक्रम लाई सम्बोधन गर्न नेपालि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडयाल,धनराज गुरुङ र नरेन्द्र केरुङ कोरिया आउने निश्चित भएको छ | त्यहि अनुसार समितिले कार्यक्रमको व्यस्थापन गरेको छ |
त्यस्तै ने. क. पा .एमालेका नेता तथा पूर्वमन्त्री बाबु पण्डित प्रवास नेपालि मंच दक्षिण कोरियाको जनवरि २९ मा हुने कार्यक्रमलाई सम्बोधन गर्न कोरिया आउने भएका हुन |
त्यस्तै नया शक्ति नेपाल पार्टीको प्रवासी भातृ संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको जनवरि २९ मा पहिलो अधिबेशन गर्न देबेन्द्र पौडयाल र शंकर भण्डारी कोरिया आउने भएका हुन |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस