सोल- सन २००२ मा स्थापित यस नेवा: पुच: कोरियाको नवौ अधिवेशन जनावरी २९ मा हुने भएको छ | कोरियामा बिभिन्न पेशामा कार्यरत सम्पूर्ण नेवारहरुको संस्था पुच:ले यहाँ रहेका नेपाली संग सस्था र बिसेस ब्यक्तीहरुसँग सहकार्य गरी सहयोग लिदै, दिदै नेवा: पुच: द कोरियाले बिगत, बर्तमानमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको छ ।
नेवा: पुच: ले नेवारी समुदायको बिशेष चाड-पर्ब भिन्तुना (नेपाल सम्बत्), म्ह: पूजा तथा बुद्ध जयन्ती जस्ता बिशेष पर्बहरु मनाउदै नेपालबाट बिभिन्न बिधाका राष्ट्रिय कलाकारहरु ल्याइ सास्कृतिक कार्यक्रमहरु पनि आयोजना गर्दै आएको छ।
सिओलको आनाम स्थित कुमारि २ (ईन्डिया पालेस् रे स्तुरेन्ट) मा जनावरि १५ का दिन बसेको बैठकले सो निर्णय गरेको जानकारि यस् पुच:का बर्तमान उपाध्यक्षय श्री निर्मल महर्जन ज्यु ले जानकारि गराउनु भयो ।
कोरियामा रहेका सम्पुर्ण संघ संस्थाका प्रतिनिधी, ब्यबसायी बिद्यार्थी, बुद्धिजीवी, खेलाडी, पत्रकार लगायत संघ संस्थाहरू, प्रतिष्ठित व्यक्तित्वहरू, विभिन्न पेशा र व्यवसायमा आबद्ध सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि वहिनिहरूलाई गरिमामय उपस्थित जनाइदिनु हुन नेवा: पुच: द कोरियाले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम हुने स्थान : कुमारी भान्छा घर 2 (इण्डियन प्यालेस रेस्टोरेंट)
स्थान : लाइन नं 6 आनाम स्टेशन गेट नं: 3
मिती : 2017/01/29 आइतबार
समय : मध्यान्ह 2 बजे
सम्पर्क नं: 01064877627, 01032669033, 01046482027,
01046892808
नेवा पुचः द. कोरिया
अध्यक्ष
कृष्ण मुस्यान
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस