सोल -भोजपुर परिवार दक्षिण कोरियाले आगामी जनवरी २८का दिन सातौ साधारण सभा गर्ने भएको छ। विगत ११वर्ष देखि कोरियामा सक्रिय भई विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्नुका साथै गृह जिल्ला भोजपुर र देशका अन्य विभिन्न भागहरुमा सहयोग,आपत-विपत र दैवी प्रकोप हरुमा राहत एबं विकाशका कार्यहरुमा हातेमालो गर्दै आइरहेको यस संस्थाले आफ्नो छैटौ कार्यकाल पूरा गरी सातौ साधारण सभा गर्न लागेको हो।
सवैलाई समय पायक पर्ने गरी कोरियाली नया वर्ष सलनाल (जनवरी २८)को दिन आयोजना गरिएको उक्त साधारण सभामा सवै भोजपुरे वुद्धिजिवी, व्यवसायी,,विद्यार्थी ,पत्रकार एबं मजदुरहरुलाई गरिमामय उपस्थितिको लागी संस्थाले हार्दिक अपील गरेको छ।
मिति:-सन् २०१७ जनवरी २८
स्थान:- नेपाल हाउस (ट्रेन लाइन नं १ को दोंगम्यो आफ स्टेसन,गेट नं २ वाट सिधा २०० मिटर अगाडि)
समय:-विहान ९.४५ वजे( २वजे सम्ममा कार्यक्रम सक्नु पर्ने भएकोले सवैलाई निर्धारित समयमा नै उपस्थित भईदिन हुन हार्दिक अनुरोध गरिएको छ)
थप जनकारीको लागी :-
गोविन्द मगर ०१०-३०३६-२६३६
राम कु.भट्टराई ०१०-४४७१-०२४६
गणेश आले मगर ०१०-५१९९-७७५७
अंजन कुलङ् राई ०१०-५९४८-४२३५
रमेश लुङ्गेली मगर ०१०-२१८७-०८४४
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस