सोल – नेपाली आदिबासी जनजाती महासंघ दक्षिण कोरियाको नेतृत्व पक्षलाइ ११ जातिय संघ सस्थाको जिम्मेवार पदाधिकारिहरुले चाडो निर्णय गर्न नस्कदा सम्बन्धित संघ र सस्था अन्योलमा नपार्न दवाब दिएका थिए ।
दक्षिण कोरियाको सउल स्थित शुभेक्ष्या रेष्टुरेन्टको नया हलमा नेपाली आदिबासी जनजाती महासंघको अध्यक्ष चित्र मोक्तानको अध्यक्षतामा सुरु भएको बृहत् भेलालाई वरिष्ठ उपाध्यक्ष पवन राइले सम्बोधन गरेका थिए भने श्री राम गुरुङ्ले ब्यबस्थापन पक्ष मिलाउदै भेला अघि बढेको थियो ।
केही महिना अगाडि कोरियामा अबस्थित नेपाली संघ रसस्थाहरुको छाता सस्था भनि चिनिने नेपाल सम्पर्क समीतीले जनजाती महासंघ मातहतका जातिय सस्था’ कार्यक्रम गर्न रित पुगेका तामाङ संघलाई सास्कृतिक कार्यक्रम गर्न अनुमती नदिए पछि जनजाती महासंघ र जातिय संघ र सस्थाहरु नेपाल सम्पर्क समीतिप्रती रुष्ट भएका थिए । यी रुष्ट्ता घटाउनको निम्ति महासंघ कै पहलमा गरेको नेपाल सम्पर्क समीतीसंगको बार्ता पहिलो चरणमै फेरि बार्तामा बस्न सक्ने भन्दै बिना निस्कर्समा टुङ्गिएको थियो । तर यता जनजाती महासंघ भने बार्ताको पर्खाइमा बस्दा ११ जातिय सस्था साचिकै घरका न घाटका भने जस्तै महसुस गर्न थालिएका थिए । तर यहि अन्यौलतालाइ चिर्दै महासंघ र मातहतका जातिय संघ सस्था अल्प संख्यामा रहेकोलाई काखी च्याप्दै संरक्षितको भावना सहित ९ बुदे सस्थागत प्रतिबद्धता र कोरियामा रहेका सबै प्रकारका नेपाली तथा कोरियन संघ सस्थाहरुसंग महासंघ को अवधारणा प्रतिकुल नहुने गरि नेपाल र नेपालिहरुको बृहत्त हितको लागि हातेमालो गर्ने ११ बुदे ऐक्यबद्धतामा हस्ताक्षर गर्दै अब आउदै गरेको कोरियन राष्ट्रिय चाड सलनाल द्दण्ज्ञठ(ण्ज्ञ(द्दठ,द्दड तारिखका दिन बुसान र सउसमा किरात राई यायोख्यले सास्कृतिक कार्यक्रम र थारु कल्याणकारिणी सभाले भाग्यशाली चिठ्ठा कार्यक्रम गर्ने निर्णय गरेको छ |
१. तमु धि- अध्यक्ष प्रदीप गुरुङ , महासचिव श्रीराम गुरुङ २.नेपाल मगर संघ( बरिस्ठ उपाध्यक्ष बिक्रम राना , कोषाध्यक्ष मनु रोका ३) नेपाल तामङ संघ (सचिव राजु तामाङ , सद्स्य राजिव घिसिङ ४. किरात राई यायोख्य ( अध्यक्ष बालकृष्ण वान्ताव , कोषाध्यक्ष धानुजा राई ५) किरात याक्थुङ चुम्लुङ (अध्यक्ष सन्तोस मादेन , सदस्य सुन्दर दीप आङ्देम्बे ६. थकाली सेवा समाज ( अध्यक्ष भरत तुलाचन ७. थारु कल्याणकारीणि सभा ( अध्यक्ष पुष्प चौधरी , कोषाध्यक्ष अमर चौधरी ८. छन्त्याल परिवार (अध्यक्ष अमर छन्त्याल , सल्लाहकार मिलन छन्त्याल ९. प्रवासी भुजेल समाज ( सचिव कमल भुजेल१०. सेर्पा संघ (अध्यक्ष शेर साङ्वो सेर्पा ११. नेवा पुच ( अध्यक्ष कृष्ण मुस्यान र निबर्तमान महासचिव यम श्रीस मगर महासंघ सल्लाहकार भक्त सेरचन,जुनु गुरुङ ,रविन तामाङ, उपस्थिती एबम सहमत भएको प्रवक्ता कुमार भुजेलले जानकारी दिए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस