काठमाडौं- मुख्यमन्त्री उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।
सर्वोच्च अदालतको आदेशसँगै थापा पदमुक्त भएका छन् । कोशी प्रदेश सरकार नियुक्ति असंवैधानिक रहेको भन्दै निर्वतमान मुख्यमन्त्री हिक्मत कार्की सर्वोच्च गएका थिए ।
डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले परमादेश जारी गर्दै रिट निवेदकको पक्षमा फैसला गरेको हो ।
यस्तै सर्वोच्च अदालतले कोशी प्रदेशमा बहुमतकै सरकार गठनको प्रयास गर्न आदेश दिएको छ ।
मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर हुने ठहर गरेको अदालतले संविधानको धारा १६८(२) बमोजिम नै सरकार गठनको प्रयास थाल्न भनेको हो ।
नेपालको संविधानको धारा १६८ को उपाधारा (२)बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु वाञ्छनीय देखिएको भन्दै अदालतले प्रदेश प्रमुखलाई ७ दिन भित्र बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस