काठमाडौं- आज पनि स्थानीय बासिन्दाले धादिङ र नुवाकोटको सीमामा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटका काठमाडौँको फोहोर विसर्जनमा अवरोध गरेका छन् । आज बिहानैदेखि नुवाकोट र धादिङका स्थानीयवासी सडकमा निस्किएका छन् ।
यसअघि सरकार र काठमाडौँ महानगरपालिकासँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयवासी हिजोदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले हिजो काठमाडौँबाट फोहोर लिएर गएका टिपरलाई अवरोध गरेपछि टिपर फोहोर विसर्जन नगरी फर्किएका थिए ।
आज काठमाडौँबाट फोहोर बोकेका गाडी नगएको भए पनि स्थानीय सडकमा निस्किएका छन् । हिजो फोहोर लिएर गएका केही टिपर सडक छेउमा पार्किङ गरेर राखिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस