सोल- मित्र राष्ट्र दक्षिण कोरियाको मैत्रीपुर्ण भ्रमणमा रहनु भएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्रि एकनाथ ढकालले मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाका पूर्व विदेश मन्त्रि माइक पोम्पेऒसंग कोरियाको राजधानी सिउलमा भेट गर्नु भएको छ।
भेटमा नेपालको समसामयिक बिषयमा पूर्व विदेश मन्त्रि पोम्पेऒले चासो राख्नु भएको र नेपाल जनताको सुख र संमृद्धिको कामना गर्नु भएको थियो।
पूर्व मन्त्रि ढकालले अमेरिका नेपालको एक मुख्य विकास साझेदार रहेको र आगामी दिनमा नेपालको बिकासमा थप सहयोग गर्न अनुरोध गर्नु भयो। ढकालले विश्वका बिज्ञहरु सम्मिलित थिङ्क ट्यांक २०२२ को फोरममा मध्यस्तकर्ताको भूमिका निभाएका थिए ।
उक्त फोरममा पूर्व विदेश मन्त्रि पोम्पेओ तथा अन्तराष्ट्रिय अटोमिक इनर्जी एजेन्सीका महाप्रबन्धक मोहम्मद एल बारदेइ प्रमुख बक्ता हुनुहुन्थ्यो। साथै युनिभर्सल पिस फेडेरेशनको आयोजनामा सोलमा यहि अगष्ट ११ देखि १५ सम्म अन्तराष्ट्रिय शिखर सम्मेलन सम्पन्न भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस