काठमाडौँ- नुवाकोटका एसपी रमेश पण्डितका अनुसार बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एक जना पक्राउ परेका छन् ।
यस्तै, स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि नेपाल प्रहरीका दुईजना एसपीको कमाण्डमा दुई सयभन्दा धेरै प्रहरी परिचालन गरिएको पण्डितले जानकारी दिएका छन् ।
फोहोर बिसर्जन स्थलमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका डिएसपी दामोदर ढोडारीको नेतृत्वमा बञ्चरे डाँडामा डेढ सय भन्दा बढी सशस्त्र प्रहरी खटिएका छन् । मंगलबार फोहोर बिसर्जनमा स्थानीयले अवरोध गरेपछि प्रहरी ५ राउण्ड हवाई फायर गरेको थियो ।
एसपी पण्डितका अनुसार अहिले सहज रुपमा फोहोर विसर्जनको काम भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस