काठमाडौँ- माग सम्बोधन नगरी अभियन्तालाई बिना जानकारी सहमति गरेको भन्दै आज पनि बन्चरेडाँडामा काठमाडौँको फोहोर विसर्जन गर्न स्थानीयले रोक लगाएका छन्। काठमाडौ महानगरपालिका वातावरण विभागीय प्रमुख सरिता राईका अनुसार बुधबार बिहानैदेखि स्थानीयले आन्दोलन गरी फोहोरका गाडीलाई ल्यान्डफिल साइड जान रोक लगाएका छन् ।
स्थानीयले मंगलबार बिहानैदेखि काठमाडौँ महानगरपालिकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको थियो । विभागीय प्रमुख राईले आज पनि स्थानीयको अवरोध भएकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गर्ने तयारी रहेको जानकारी दिएकी छिन् ।
सोमबार काठमाडौ महानगरपालिका,शहरी विकास मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सहमति गरी मंगलबारदेखि फोहोर उठाउन थालिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस