काठमाडौँ- इन्धन खपत कम गर्ने भनेर सातामा दुई दिन बिदा दिने निर्णय सरकारले फिर्ता लिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको हो । उनले असार १ गतेबाट लागू हुने गरी आइतबारको बिदा हटेको जानकारी दिएका छन् ।
सोमबार हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिट निवेदनमाथि आजका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकले सेना र प्रहरीमा पदोन्नतिको केही निर्णय पनि गरेको मन्त्री खतिवडाले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस