उदयपुर-उभौली पर्वको अवसरमा किराँत राजा यलम्बरको शालिक अनावरण गरिएको छ । उदयपुरको चौदन्डीगढी नगरपालिका-७ बुधबारेस्थित साकेला थानमा प्रथम किराँत राजा यलम्वर हाङको ढुङ्गे शालिक अनावरण गरिएको हो ।
करिब ५ फिटको सो ढुङ्गे शालिक चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले अनाबरण गरेका हुन ।
राईले आदिवासी जनजातिले राष्ट्रिय एकतालाई जोगाउन विशेष ध्यान दिनुपर्ने बताए
शालिक स्वर्गीय कृष्णबहादुर राईको स्मृतिमा उनकी श्रीमतीत्रय किन्दरमाया, सुनमाया र ध्रुवतारा राई लगायत परिवारका सदस्यले ४ लाख २५ हजार रुपैयाको लगानीमा तयार गरिएको हो ।
एउटै ढुङ्गालाई काेपेर मूर्तिकार धिराज राईले शालिक निर्माण गरेका हुन् ।
यलम्वर हाङको मूर्ति अनवारण पश्चात् उपस्थित किराँतहरुले साकेला सिलि नृत्यमा उत्सव मनाएका थिए ।
कार्यक्रम किराँत राई यायोख्याका नगर कमिटी अध्यक्ष अन्जना राईको अध्यक्षतामा भएको थियो । उभौली पर्व १५ दिन सम्म मनाईने गरिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस