काठमाडौँ- पार्टीलाई एकताबद्ध हुन नदिनको लागि बाहिरी शक्ति निरन्तर लागेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गदै ओलीले भने, “योजनाबद्ध राष्ट्रपति संस्था संवैधानिक संस्था विधि पद्धतिमाथि निरन्तर आक्रमणको प्रयास भइरहेको छ।”
पार्टीको नेता हो भन्ने अरूको दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरूको पार्टीको हित हुने कार्य सह्य नहुने बताएका छन् । पार्टीको एकता जोगाउन अधिकतम लचिलो हुन तयार भएको उनले बताएका छन् ।
उनले भने, “हाम्रो आन्दोलन धेरै मजबुत छ। बाहिरी तथा भित्री आक्रमण प्रतिरोध गरेर सशक्त ढंगले अगाडि बढ्छ । उपाध्यक्ष वामदेव गौतम पार्टी एकता जगाउन यो बैठकमा आउनुभएको छ। उहाँलाई स्वागत गर्दै अन्य कमरेडहरूलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु।”
उपाध्यक्ष गौतमलाई जिस्काउँदै ओलीले भने, “वामदेवजीलाई आउने जाने क्रम जारी नगरी आको आई गर्न अनुरोध गर्द्छु।”
भोलिबाट कोरोनाको खोप आउने क्रम सुरु हुनेसमेत ओलीलेले बताएका छन् । अब उनले सबै जनताले खोप लगाउन पाउनेसमेत बताएका छन् । बैठकमा महासचिव ईश्वर पोख्रेलले प्रस्ताव प्रस्तुत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस