नेपाल सरकारबाट रामप्रसाद राई समृति प्रतिष्ठानका अध्यक्ष, संविधान सभा सदस्य तथा बरिष्ठ समाजसेवि तारादेवि राई, प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष, भोजपुर सेवा समाजका अध्यक्ष तथा समाजसेवि पासाङ दोर्चि शेर्पा राष्ट्रपतिद्धारा प्रबल जनसेवा श्रीबाट सम्मानित भएका छन् ।
सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा राष्ट्रिय रुपमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । अध्यक्ष राई नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनिय योगदान पु¥याएको बापत सुप्रवल जनसेवा श्री तृतीय श्रेणीबाट विभूषित भइन् । त्यसैगरी शेर्पा प्रवल जन सेवा श्रीबाट सम्मानित भए । राष्ट्रपति भवन शितल निवासमा भएको एक कार्यक्रममा आज सम्मान गरिएको हो ।
नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । मन्त्रिपरिषदको निर्णयका आधारमा राष्ट्रका लागि उल्लेख्य योगदान गर्ने व्यक्तिलाई उच्च मूल्यांकनका साथ हरेक साल विभूषण दिइने गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस