काठमाडौं – निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी ) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रलाई ) अलग अगल रुपमा साविककै दलका रुपमा रहेको जानकारी गराउने निर्णय गरेको छ ।
यसअघि आयोगमा सन्ध्या तिवारीको अध्यक्षतामा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी ) र गोपाल किराँतीको नाममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रलाई) लाई भने पार्टीको नाम संशाेधन गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम विवादका विषयमा गरेको उत्प्रेषणको आदेशपछि आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो । दुबै दल एकीकरण हुने भए १५ दिन भित्र नियमानुसार प्रक्रिया पूरा गरी आउन आयोगले पत्राचार गर्ने निर्णय समेत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस