काठमाडौं – सरकारले भारतबाट खरिद गरेको दश लाख डोज खोप काठमाडौं आइपुगेको छ ।
नेपाल आइपुगेको खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्रा जेनेकाले विकास गरेको हो भने भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको छ ।
सरकारले भारतको सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिमको पहिलो खेप आइतबार काठमाडौं आइपुगेको हो ।
यसअघि भारतले अनुदानमा उपलब्ध गराएको दश लाख डोज खोप समेत सिरम इन्स्टिच्युटकै उत्पादन ‘कोभिशिल्ड’ हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस