काठमाडाैं-प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको विरोधहरू गर्नेहरू संविधानविरोधी, लोकतन्त्रविरोधी, देशविरोधी, जनविरोधी र देशद्रोही भएको गम्भीर आरोप लगाएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ।
समाचार अनुसार राजनीतिक दल, पूर्वप्रधानन्यायाधीश, संविधानविद् र नागरिक समाजले दुई वर्ष कार्यकाल बाँकी रहँदै र सरकार गठनका अन्य विकल्प कायम रहँदै भएको संसद् विघटन गैरसंवैधानिक र अलोकतान्त्रिक भएको बताएकै वेला उनीहरूप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएका हुन् ।
‘संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर कराउने मान्छेहरू संविधानविरोधी, लोकतन्त्रविरोधी, देशविरोधी, जनविरोधी मान्छेहरू हुन्,’ अपांगता भएका व्यक्तिहरूको साक्षात्कार कार्यक्रममा आइतबार बोल्दै प्रधानमन्त्री ओलीले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस