काठमाडौँ-नेकपा अध्यक्ष एबम प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्प कमल दाहालविच संवाद रोकिएपछि महासचिव बिष्णु पौडेलको पहलमा एक महिनाका लागि केन्द्रिय कमिटिको बैठक स्थगित गरिएको छ।
कर्णाली प्रदेशमा मुख्यमन्त्री बिरुद्द संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावबाट पार्टी र सरकारमा उत्पन्न समस्या समाधानमा मत बझिएपछि ओली-प्रचण्डबीच नौ दिन देखि संवाद भएको छैन। उनीहरु बीच कार्तिक ४ गतेदेखि छलफल हुन सकेको छैन।
ओली-प्रचण्डबीच संवादहिनाताकै बीचमा १५ देखि १७ कार्तिकमा डाकिएको केन्द्रीय कमिटिको तेश्रो बैठक एक महिनापछि सरेको छ।
कोरोना भैरसको बढ्दो महामारीको कारण बैठक सारिएको भए पनि त्यस बिषयमा ओली- प्रचण्डबीच कुनै छलफल भएको छैन। दुई अध्यक्ष छलफलमा नबसेपछि महासचिव पौडेलले बुधबार बिहान खुमल्टरस्थित निवासमा पुगेर प्रचण्डसंग परामर्श गरेका थिए। यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस