काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्यूरिटी प्रिण्टीङ्ग प्रेस खरिदका बिषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तात्कालीन संचारमन्त्री गोकुल बाँस्कोटालाई मुद्धा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ।
संसद्को सार्बजनिक लेखा समितिलाई पत्र पठाउदै बाँस्कोटाको बिषयमा यहाप छानबिन गर्न पर्याप्त प्रमाण नपुग्ने जनाएको हो।
पूर्वमन्त्री बाँस्कोटा र बिजयकुमार मिश्र बीच भएको संबादको अडियो र भिडियो प्रारम्भिक परीक्षण गरिएको आयोगले जनाएको छ।
घुस लिएको आधार र यथेस्ट प्रमाण कतै नभेटिएकाले थप अनुसन्धान गर्न बसकिएको अख्तियारले जनाएको छ।
थप अनुसन्धानका लागि वास्तविक कन्टेन्टसहितको विवरण आवश्यक भएकाले मिश्रले बुझाउन नसकेको आयोगको दाबी छ। आयोगले पूर्बमंत्री बाँस्कोटासंग बयान लिइसकेको छ।
अख्तियारको बयानमा बाँस्कोटाको उजुरीलाई तामेलीमा पठाउने निर्णय गर्ने भएको छ। यो समाचार आजको राजधानी दैनिकले छापेको छ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस