काठमाडौँ-सरकारले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाई सर्वसाधारणले हेल्चेक्र्याई गरे पुन लकडाउन गर्ने तयारी गरेको छ।
नागरिकले सामाजिक दूरी कायम नगर्ने,मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालन नगरे कोरोना रोकथाम तथा नियन्त्रणका लागि पुन लकदौं गर्ने तयारी गरेको हो।
सरकारले आफ्नो प्राथमिकता लकडाउन गर्ने नभए पनि सर्बसाधारणबाट हेल्चेक्र्याई गरिएमा र संबेदनशील नभएमा लकडाउन गर्न बाध्य हुने जनाएको छ।
सरकारका प्रबक्ता एबम परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस