काठमाडौँ-नेपालले कालापानी,लिलुलेक र लिम्पीयाधुरासम्मको भू-भागको बिषयमा ऐतिहासिक प्रमाण जुटाएको छ
नेपालले राजनीतिक र प्रसाशनिक नक्शा जारि गरे संगै गठित बिज्ञ समुहको प्रतिवेदनको आधारमा लिम्पीयाधुरासम्मको भूमी नेपालको रहेको प्रमाण जुटाएको आजको राजधानी दैनिकले समाचार छापेको छ।
समाचार अनुसार बिज्ञ समुहले बनाएको सो प्रतिवेदनलाई भारतसंग जुनसुकै समयमा बार्तामा बस्दा पेस गर्ने आधारका रुपमा लिइएको छ। नेपालले राजनीतिक तथा प्रशासनिक नक्शामा लिम्पीयाधुरा सम्मको भूभाग समेटेर नक्शा जारी गरे संगै प्रमाण जुटाउन बिज्ञ टोली गठन गरेको थियो।
गत जेठमा गठित सीमा बिज्ञ समूहको टोलीले गत साता मात्रै कालापानी देखि लिम्पीया धुरा सम्मको भूभाग नेपालको भएको ऐतिहासिक खोज सहित प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस