काठमाडौँ-संक्रमणको अवस्थामा परीक्षा सम्बन्धी मापदण्ड २०७७ लागु गरेर परीक्षा संचालन गर्ने लोकसेवा आयोगको तयारी छ।
मापदण्ड अनुसार परीक्षा हलमा परीक्षार्थीका लागि मास्क अनिबार्य गरिएको छ , जसबाट नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुने जोखिम देखिएको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
समाचार अनुसार कोरोना महामारी बीच लोकसेवा आयोगले स्थगित र नयाँ परीक्षाको कार्यतालिका धमाधम सार्बजनिक गरेको छ।
स्वास्थ्य सम्बन्धी मापदण्ड लागु गरेर कत्तिक देखि परीक्षा संचालन गर्ने लोकसेवाको तयारी छ। तर यसले नक्कली परीक्षार्थी बढ्ने जोखिम बढाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस