काठमाडौ- सामाजिक संजाल फेसबुकमा सक्रिय केहि युवाहरुले फ्रेस ब्लड डोनर समुह बनाएर एक हप्तामा नै तीन स्थानमा रक्तदान कार्यक्रम संचालन गरेका छन्।
नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्थामा मुलुक भरी नै रगतको अभाव हुने आंकलन गर्दै स्याङ्जाका युवा तथा सामाजिक अभियान्ता हरि ढकालले सुरु गरेको अभियानमा ९ हजार सदस्य बनेका छन्।
यो अभियानको संयोजन तथा रेडक्रस सोसाइटीको सहयोगमा भाद्र ७ गते पोखरामा पहिलो रक्तदान कार्यक्रम संचालन भएको छ।
सो कार्यक्रममा १६ जनाले रक्रदान गरेका थिए भने भदौ १० गते रेडक्रस सोसाइटी केन्द्रिय रक्तसञ्चार केन्द्र कालिमाटीमा दोस्रो पटक, १५ जनाले र भदै १३ गते काठमाडौको सामाखुसी ६२ जना गरि करिव ९० ले रक्तदान गरेका छन्।
अभियान अत्यन्तै राम्रो र समयको माग अनुरुप रहेको भन्दै विभिन्न सामाजिक ब्याक्तित्वहरुले प्रशंसा समेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस