काठमाडौं -प्रधानमन्त्री के पी शर्मा ओलीको फेसबुक फोटोमा निर्मलालाई न्याय देउ १ लाख ६० हजार बढी कम्मेन्ट गरिएको छ।
प्रधानमन्त्री ओलीको प्रोफ़ाईल फोटोमा युवाहरुको समुह मेन्स रुम रिलोडेड (एमआरआर ) ले निर्मलालाई न्याय देउ भन्दै कम्म्मेंट अभियान संचालन गरेका हुन्।
सेप्टेम्बर ११, २०१६ मा प्रधानमन्त्री ओलीले अपलोड गरेको फोटोमा गत १० घण्टा अघि शुरु गरिएको कम्मेन्ट अभियानमा अहिले सम्म १ लाख ६० हजार युवाले निर्मला पन्तको पक्षमा वकालत गरेका हुन्।
निर्मलालाई न्याय दिन ढिलो गर्नु नहुने भन्दै ‘निर्मल पन्तलाई छिटो न्याय देउ’ भन्दै कम्मेन्ट गरेका छन्।
कम्मेन्ट अभियानमा युवाहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ ‘ ढिलो न्याय दिनु, अन्याय गर्नु हो’ भन्दै अभियान संचालन गरेका छन्।
त्यस्तै शिक्षा मन्त्रिको प्रोफाईलमा समेत कमेन्ट अभियान चलाएका छन ! #savepokharauniversity लेखेर पोखरा विश्व विद्यालयको पक्षमा अभियान शुरु गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस