काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या भएपछि गंगालाल हृदय रोग केन्द्रमा पुगेका छन्। उनी बालुवाटार निवासबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका छन् । मुटुमा केही समस्या भएपछि उनी गंगालाल अस्पतालमा गएका हुन्।
प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली नियमित चेकजाँचका लागिअस्पताल जानु भएको हो । ‘कुनै समस्या भएर उहाँ अस्पताल जानु भएको होइन’, उनले भने, ‘यो नियमित चेकजाँच हो। भर्ना गर्ने गरी त्यस्तो कुनै समस्या भएको होइन ।’
बुधबार बालुवाटारमै उनीसहितको उपस्थितिमा नेकपा स्थायी कमिटीको बैठक बसेको थियो ।
उक्त बैठकमा बोलेका पाँचमध्ये चारजना सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस