काठमाडौँ- आम नेपाली तथा नेपाल प्रति सद्भाव प्रकट गर्ने सम्पूर्ण देश तथा विदेशी नागरिकको शिर उच्च हुने गरी सरकारले प्रतिनिसभाको बैठकले नेपालको संविधान संशोधन विधेयक दोस्रो संशोधन २०७७ सर्वसम्मतले पारित भएको छ ।
आजको प्रतिनिधिसभाको बैठकले कानुन न्याय तथा संसदीय मन्त्री डा. शिवमाया तुम्वाहाम्फेद्वारा प्रस्तुत नेपालको संविधान संशोधन विधेयक दोस्रो संशोधन २०७७ संविधानको अंग बनोस् भन्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको हो ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहित समेटेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनीक नक्सालाई निशान छाप सम्बन्धी संविधान संशोधन सर्वसम्मतले पारित गरेको हो । यो संगै नेपालकाे भाैगाेलिक अखण्डता, एकता र सार्वभाैमसत्ताकाे पक्षमा अभूतपूर्व राष्ट्रिय सहमति भएको दिनको रूपमा समेत आजको दिन स्थपित भएको छ ।
छ दशक अघिदेखिकाे गल्ती सच्याउने अभूतपूर्व एकता, सहमति र ऐतिहासिक फैसला भएको छ । संविधान संशोधन भएसँगै देशव्यापी रुपमा दिपप्रज्वलन गर्ने कार्यक्रम समेत भइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस