काठमाडौँ- कोरोना भाईरसको महामारीका कारण यस वर्षको एसईईको परीक्षा नलिने र आन्तरिक मुल्यांकनबाट मिलाउने निर्णय केहि दिन आघि भएको थियो । तर शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ र १२ को परीक्षा भने हुने भएको बताएका छन् ।
शिक्षामन्त्री पोखरेलले कक्षा ११ र १२ को भने परीक्षा लिनैपर्ने हुने बताए । उनले भने, ‘हामीले कक्षा १० र १२ को परीक्षा गर्नुपर्नेथियो । परिस्थिति सामान्य भएपछि परीक्षा हुन्छ ।’
उनले परीक्षा कहिले हुने भने खुलाएका छैनन् ।
अहिले ११ को परीक्षाको त्यस्तो हतार नभएको पनि उनले बताए । कक्षा चढाउनुपर्यो भने पछि परीक्षा गरेर पनि गर्न सकिने उनको भनाई थियो । ‘हामीले जेठभरिमा शिक्षासम्बन्धी सबै विषयमा स्पष्ट पार्दै जान्छौं भनेका थियौ त्यो हुँदैपनि गएको छ,’ पोखरेलले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस