एजेन्सी – बेल्जियमका राजकुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी लकडाउनको समयमा पनि स्पेनको एक पार्टीमा सहभागी भएका थिए ।
२८ वर्षका राजकुमार योआखिमलाई कोरोना भाइरसको संक्रमण देखिएको बेल्जियमको राजदरबारले जनाएको छ । उनी मे २६ मा इन्टर्नसिपका लागि बेल्जियमबाट स्पेन गएको दरबारले जनाएको छ ।
त्यसको दुई दिनपछि उनी स्पेनको दक्षिणी शहर कोर्दोबामा भएको एक पार्टीमा सहभागी भएका थिए । त्यसबेलासम्म उनको परीक्षण भएको थिए ।
बेल्जियमका राजा फिलिपेका भतिज राजकुमार योआखिम सहभागी भएको पार्टीमा २७ जना रहेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् ।
कोर्दोबाको लकडाउन नियम अनुसार सो संख्यामा मानिस सहभागी भएर पार्टी गर्नु गैरकानूनी हो । स्पेनिस प्रहरीले सो पार्टीका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस