नुवाकोट – नुवाकोटाका कोरोना संक्रमित द्दारमा ढिलाई हुँदा आफैं मोटरसाईकल चलाएर टेकु अस्पचाल पुगेका छन् ।
उद्दारका लागि एम्बुलेन्स नगएपछि संक्रमित आफैं मोटरसाइकल चलाएर काठमाडौं पुगेका हुन्। उनको उद्धारका लागि सम्भावित सबैतीर एम्बुलेन्स पठाउन अनुरोध गरिएको तर, कोही नआएपछि आफैं मोटरसाइकल चलाएर गएका ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडाले भनिन्।
उनका अनुसार पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएका नुवाकोट ककनी गाउँपालिकाका कोरोना संक्रमित आफैँ मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल पुगेका हुन्। संक्रमित फेला परेपछि चाउथेको ढुंगानागाउँ सिल गरिएको उपाध्यक्ष खतिवडाको भनाइ छ।
जिल्ला स्वास्थ्य कार्यालयसँग सिल गरिएको ढुंगानागाउँका सबै घरका सदस्यको पीसीआर परीक्षण गर्न माग गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस