काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एक लाख भन्दा धेरैकाे मृत्यु भएको छ । विश्वभर ३ लाख ४६ हजारभन्दा बढीको मृत्यु हुँदा अमेरिका एउटै देशमा एक लाख व्यक्तिको मृत्यु भएको हो ।
अमेरिकामा संक्रमितको संख्या १६ लाख ८६ हजार नाघेको छ । सबैभन्दा बढी न्यूयोर्कमा २३ हजार व्यक्तिको मृत्यु भएको छ ।
अमेरिकामा पछिल्लाे एकैदिन ७ सय भन्दा धेरैकाे ज्यान गएकाे छ भने साढे ३ हजार संक्रमित थपिएका छन् । ४ लाख ५१ हजार निकाे भएर घर फर्किएका छन् । ११ लाख ३५ हजारकाे विभिन्न अस्पतालमा उपचार भैरहेकाे छ ।
विश्वभर संक्रमितको संख्या करिब ५५ लाख छन् । कोरोना संक्रमणबाट संसारभर २३ लाख व्यक्ति निको भएका छन् ।
सबैभन्दा बढी संक्रमितमा दोस्रो स्थानमा रहेको ब्राजिलमा ३ लाख ६३ हजार नाघेको छ । त्यहाँ २२ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । रुसमा ३ लाख ४४ हजार संक्रमित हुँदा त्यहाँ मृतक ३५ सय रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस