काठमाडौँ – भारतमा कोरोना भाइरसका कारण हालसम्म भारतमा ३ हजार ३०२ जनाको मृत्यु भएको छ । मंगलबारमात्रै भारतमा कोरोनाका कारण १४६ जनाभन्दा बढीको मृत्यु भएको छ । ६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । भारतमा कोरोना भाइरसका कारण थप भयावहस्थिति सिर्जना भएको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ । संक्रमितमध्ये ४२ हजारभन्दा बढी निको भएर घर फर्किका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन ।
त्यस्तै लामो समयदेखि भारतमा लकडाउनको अवस्था रहेको छ । लकडाउनका कारण भारतमा सबैभन्दा ठुलो मारमा मजदुरहरु परेका छन् । उनीहरुलाई राहत प्याकेज घोषणा गरेतापनि उनीहरुले सहज रुपमा पाउन नसकेको अधिकारीहरुले जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस